गायक आरसी सापकोटाको तीज गीत ‘छम छम पाउजु पावैमा’ (भिडियो)

काठमाडौं । गायक आरसी सापकोटाको ‘छम छम पाउजु पावैमा’ बोलको तीज गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक भएको उक्त तीज गीतमा लय तथा शब्द शिव हमालले सिर्जना गरेको उक्त गीतमा गायिका शान्ति श्री परिवार र गायक आरसी गायक सापकोटाको स्वर रहेको छ।

उक्त गीतको छायांकन लक्जम्बर्गमा गरिएको छ र यस गीतको छायांकन सम्पादन निर्देशक गंगा राम सापकोटाले गरेका छन्।

(भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here