“Sunday morning love you” गितले नचायो “Britains Got Talent”का दर्शकहरुलाइ (भिडियो)

नेपालमा केहि बर्ष अघि भाइरल गित “Sunday morning love you” लाइ गायक भिम निरौलाले “Britains Got Talent” को स्टेजमै गएर गाइदिएका छन्।

टुठेफुटेको अंग्रेजी लवज र रमाइलो भाकाले शो का जर्ज र दर्शकहरुलाइनै छक्क परिदिएको थियो। एकजना जर्जले उनले गित गाउन सुरु गर्ना साथ बजर थिचेर मन नपरेको जनाएका थिए तर अन्य जर्ज र दर्शकहरुले गितलाइ मन पराएर उनि संग संगै गित गाउन थालेपछि रमाइलो माहोल बनेको देखिन्छ। कार्यक्रम प्रस्तोताहरु उनि संग नाच्न स्टेजमा आएका थिए भने दर्शकहरु उठेर ताली बजाउदै उनलाई साथ दिएका थिए। त्यहि साथ् पाएर उनि दोस्रो चरणको लागि छनोट समेत बनेका छन्।

हेर्नुहोस भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here