कोरोना भाइरस सम्बन्धमा नेपाली राजदुतावास पेरिसको सूचना

पेरिस स्थित नेपाली राजदुतावासले एक सूचना जारि गर्दै फ्रान्स एवं पोर्चुगलमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या उल्लेख्यरुपमा बढ्दै गएको र यी देशहरुमा कोहि नेपालीहरु यसबाट संक्रमित भएको जानकारी प्राप्त भएमा राजदुतावासलाइ तत्काल खबर गर्न आग्रह गरेको छ। साथै नेपाल जाने बिदेशी पासपोर्ट वाहकहरुलाइ अन एराइभल भिषा जारि नहुने र यससम्बन्धि  नेपाल अध्यागमन विभागको वेबसाइट मार्फत जानकारी लिन आग्रह गरिएको छ।

सूचना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here