फ्रान्सका पुर्वमन्त्रि तथा जिल्ला प्रमुखको कोरोनाबाट मृत्यु

फ्रान्सका पुर्व मन्त्रि तथा पेरिस संग जोडिएको “हो द सेन” जिल्लाका प्रमुख प्याथ्रिक देभेद्जानको कोरोना भाइरसको कारणले मृत्यु भएको छ।

७५ बर्षिय देभेद्जान निकोला सार्कोजी रास्ट्रपति हुँदा योजना मन्त्रि थिए। उनि २००७ देखि हाल सम्म पेरिस संगै जोडिएको जिल्लाका प्रमुख रहेका थिए। २००७ मा उनि रेपुब्लिकन पार्टीको महासचिव समेत रहेका थिए।

केहि साता देखि फ्रान्समा कोरोना बाट संसद र मन्त्रिहरु समेत संक्रमित बनेका छन। पछिल्लो २४ घण्टामा कोरोना भाइरसले एकै दिन ३ सय १९ जनाको ज्यान लिएको छ भने हालसम्म यस भाइरसबाट फ्रान्समा २ हजार ३ सय १४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here