एन आर एन फ्रान्सको गृष्मकालीन सामुन्द्रिक भ्रमण यहि जुलाई २२ तारिख हुने

0

एन आर एन फ्रान्सको गृष्मकालीन सामुन्द्रिक भ्रमण यहि जुलाई २२ तारिख हुने भएको छ।

यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage de Cabourg ) छनौट गरिएको एन आर एन फ्रान्सको सूचनामा जानकारी गराइएको छ ।

कार्यक्रम सम्बन्धि बिवरण यस्तो छ
मिति : आईतबार – 22 July 2018
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ७:३० बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:३० बजे
सहभागिता शुल्क :- ० देखि ३ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ३ देखि १२ वर्ष सम्मका लागि :२५€ लाग्ने गरी तय गरिएको छ भने १२ वर्ष देखि माथिका व्यक्तीहरू को लागि :४५€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना, खाजा, जुस पानी, बस भाड़ा को समेत व्यवस्था गर्ने  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here