
तमु समाज फ्रान्सले यहि जुनको २ तारिख आइतबार सातौँ तमु समाज कप प्रतियोगिता आयोजना गर्न गैरहेको छ। कार्यक्रममा भाग लिन टिम दर्ता गर्न सबैलाइ आव्हान गर्दै फुटबल ८ ऐ साइड लिग सीसटम अन्तर्गत खेलाईने जानकारी दिएको छ। यसपटक टिम दर्ता शुल्क २५० युरो लाग्ने छ भने बिजेताले १००० युरो पुरस्कार प्राप्त गर्ने छन्। दोस्रो हुनेलाइ ५०० युरो साथै शिल्ड मेडल दिइनेछ।
गत बर्ष सम्पन्न छैटौं तमुसमाज कप फूटबल प्रतियोगीतामा Nepali Legionaire A टीमले प्रथम र Gurkha Boyz पेरीस द्वीतिय हुन सफल भएका थिए।
—————–
आदर्णीय फ्रान्सवासी खेलाडी तथा खेलप्रेमी साथीहरू तमु समाज फ्रान्सको आयोजनामा यही आउने २०१९ जुन २ तारिक आईतबारको दिन ” सातौं तमु समाज कप ” फूटबल प्रतियोगिता हुन गैरहेको जानकारी गराउदै उक्त प्रतियोगीतामा यहाहरूको सहभागीको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
इच्छुक टिम तथा समुहले यसै सूचनालाई आधार मानी टिम दर्ता गर्न सक्नु हुनेछ l
फुट्बल प्रतियोगिता निम्न मिती स्थान र समयमा गर्न लागेको जानकारी गराउन्दै उक्त प्रतियोगितामा सहभागी भएर कार्यक्रम सफल बनाइदिनु हुनको लागि सम्पूर्ण समाज तथा संघ सस्थालाई हार्दिक अपिल गर्दछौ ।
मिती :- ०२ जुन२०१९आईतवार
समय :- बिहान १० बजे देखी
स्थान :-Parc Interdépartemental des sports Paris Val de Marne Chemin des bœufs 94000 Créteil Transports :RER D : Créteil-Pompadour Bus TVM
फुटबल ८ ऐ साइड लिग सीसटम अन्तर्गत खेलाईने छ
३ जना extra खेलाडी र म्यानेजर सहित कुल १२ जना हुनुपर्ने छ ।
टिम दर्ता शुल्क -२५० युरो मात्र
प्रथम पुरुस्कार :- १००० युरो ,शिल्ड र मेडल
दितिय पुरुस्कार :-५०० युरो र मेडल
सर्बोत्क्रिस्ट खेलाडी र उच्च गोल कर्तालाई पनि नगद पुरुस्कारको ब्यबस्त गरिएको छ ।
टिम दर्ता आजको मीती देखी ०१ जुन दीनको १२ बजे भित्र गरिसक्नु पर्नेछ ।
खेलको टाइसीड ०१ जुनमा नै हुने जानकारी गराउन्द छौं ।
थप जानकारीको लागि :
सन्तोष तमु -०६४५२३८७४२
लभसन तमु -०६४१४२०९७७
तग्दिर तमु – ०७५१५९२६४९
सदा झै तपाईंको साथ र सहयोगको अपेक्ष रख्दछु ।
धन्यवाद !
तमु समाज फ्रान्स