सालको पातको टपरी हुनी पछि “पिली पिली जुनकिरी”

[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन[/avatar]

लोक दोहोरी गीतको इतिहासमा निक्कै चर्चा कमाउन सफल सालको पातको टपरी हुनि, ” बोलको गीतको अपार सफलतापछि गीतकार नवराज पन्तले फेरी अर्को निकै आशालाग्दो लोक दोहोरी गीत बजारमा ल्याएका छन ।

पिलि पिली जुनकीरी……

अधेरीमा पंधेरीपटुकीमा घैला

चोली मैला मैला” ……..

बसन्त थापाको जादूमय संगीतमा बसन्त थापा,देवी घर्ति र सुनिता गुरुङको कर्णप्रिय आवाजले भरिएको यो गीत,आशिस अभिरलको एरेन्जमा तयार पारिएको हो। यस गीतको रिलिज भने आज बिहान मात्र गरिएको छ।पछिल्लो समय लोक गीतका रचनाकारको रुपमा निकै ख्याती कमाएका गीतकार नवराज पन्त ,”सालको पात” कै हाराहारीमा यो गीतबाट सफलता पाउने कुरामा निकै आशा राखेका छन। अत्यन्तै सुन्दर नृत्यले भरिपूर्ण म्युजिक भिडियोमा ओबी रायमाझी र जुना सुन्दाशको अभिनय रहेको छ।

गोधुलीमा आउने

ढाकाटोपी लाउने

सुसेलेर गाउने मेरै माया हुन के रे 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here