अन्तरास्ट्रीय नेपाली कलाकार समाज इनासले मार्च ३० र ३१ मा बेल्जियममा गर्ने यूरोप महादेशस्तरीय नृत्य तथा गायन प्रतियोगितामा फ्रान्सबाट ४ जना प्रतियोगीहरुले भाग लिदैं छन्। १७ फेब्रुअरी २०१९ को दिन इनास फ्रान्सले कलाकार छनौट कार्यकम आयोजना भएको थियो । उक्त प्रतियोगितामा नृत्य तथा गायनमा २/२ जना कलाकार छनौट भएका थिए ।
फ्रान्स बाट भाग लिने प्रतियोगीहरु यसप्रकार छन्
France 🇫🇷
गायन तर्फ
- Bijay Sherpa
- Barsha Dahal Chudal
नृत्य तर्फ
- Pooja Adhikari
- Asmita Sapkota
कलाकारहरुको छोटो परिचय भिडियोमा :
Bijay Sherpa
Barsha Dahal Chudal
Pooja Adhikari
Asmita Sapkota