एनआरएनए जर्मनीले नेपाली नयाँ वर्ष​को अवसरमा सांगीतिक साँझ आयोजना गर्ने

गैर​ अबासिय​ नेपाली संघ राष्ट्रिय​ समन्बय प​रिष​द ज​र्म​नी र​ एलसिसि एनआरड​ब्लु को संयुक्त आयोज​नामा यही १३ अप्रिल शनिबार का दिन नेपाली नयाँं ब​र्ष​ २०७६ को शुभ​ अब​स​रमा ज​र्म​नी को मुन्स्ट​र श​ह​रमा एक सांगीतिक साँझ हुने भएको छ। नेपालबाट​ आएका ख्यती प्राप्त कलाकार अनिल शाहि को साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उक्त्त कार्यक्रमको तयारि तीव्र गतिमा अगाडी बढिरहेको एनआरएनए ज​र्म​नीका प्रवक्ता संकर डंगीले पेरिसनेपाललाइ जानकारी दिनु भएको छ। बेलुका ९ बजे देखि Muenster सहर स्थित हलमा कन्सर्ट सुरु हुने छ।

कार्यक्रममा सहभागी हुन ज​र्म​नी भ​रि छरिएरका सम्पूर्ण गैर आवासिय नेपालीहरुलाई एक सूचना मार्फत उपस्थित को लागि संस्थाले अनुरोध र निमन्त्रणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here