नेपाली सांस्कृतिक गृह फ्रान्सले फागु पूर्णिमा (होलि) बिशेष कार्यक्रम गर्ने

फागु पर्बको अवसरमा नेपाली सांस्कृतिक गृह फ्रान्स (Maison Culturelle du Népal) ले होलि बिशेष कार्यक्रम गर्ने भएको छ। यहि १७ मार्चका दिन पेरिस २ वडाको नगरपालिकाको प्रांगडमा स्थानीय कलाकारहरूबाट नृत्य साथै प्रक्रीत संगीत समुह को भब्य प्रस्तुतिका साथ् कार्यक्रम गर्न लागिएको हो। संस्थाले एक सूचना मार्फत सम्पूर्ण फ्रान्सबासी नेपालीहरुलाइ उपस्तिथीको लागि अनुरोध गरेको छ।

17 mars 2019 de 15h à 18h et sera organisée à l’extérieur dans la cour d’accès principal de la Mairie du 2ème arrondissement de Paris.
8 Rue de la Banque 75002 Paris
Métro Bourse (Ligne 3)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here