फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देवी लुइंटेल संगको अन्तर्वार्ता [भिडियो]

फ्रान्समा कार्यकाल सकेर नेपाल फर्कदै हुनुहुन्छ राजदूत अम्बिका देवी लुइंटेल। ४ बर्ष २ महिना फ्रान्सको लागि आवासीय तथा पोर्चुगलको लागि गैरआवासीय राजदुतको रुपमा काम गर्नुभयो। लामो समय देखि पररास्ट्र मन्त्रालय अन्तर्गत कुटनैतिक छेत्रमा सेवा गर्नु भएकी राजदुत लुइंटेलले आफ्नो व्यक्तिगत कुराहरु र फ्रान्समा राजदुतको रुपमा काम गर्दाका अनुभवहरु पेरिसनेपाल डट कम संगको कुराकानी के के भन्नु भएको छ, भिडियोमा हेर्नुहोस :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here