एनआरएनए : विशेष महाधिवेशन प्रतिनिधिका लागि २,६३८ जनाको फर्म प्राप्त [नामावली सहित]

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन प्रतिनिधिको लागि जनवरी १० सम्म २,६३८ जनाको फर्म प्राप्त भएको छ।

यहि जनवरी २३ र २४ मा हुने संघको बिशेष महाधिवेशका लागि गत अक्टुवर २०१९ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र नयाँहरुको लागि समेत फर्म भर्न जनवरी १० सम्म म्याद दिइएको थियो।

संघका महासचिव डा हेम राज शर्माका अनुसार प्राप्त फर्महरुका प्रतिनिधिहरुको विवरण सहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ। संघले एनसीसीबाट प्राप्त प्रमाणीकरण गरिएका प्रतिनिधिहरुको दावी-बिरोध सहित भएको अन्तिम लिष्ट आगामी बैठकले पास गरेपछि सार्वजनिक गर्ने भएको छ।

बिस्तृतमा :

AUSTRALIA 190
AUSTRIA 62
BAHRAIN 53
BELGIUM 123
CANADA 100
CHINA 23
CYPRUS 23
CZECH REPUBLIC 30
DENMARK 75
FINLAND 6
FRANCE 32
GERMANY 68
HONG KONG 91
IRELAND 48
ISRAEL 5
ITALY 10
JAPAN 120
KENYA 1
KOREA (SOUTH) 128
KUWAIT 123
LUXEMBOURG 5
MACAU 97
MALAYSIA 33
MALTA 10
NETHERLANDS 53
NEW ZEALAND 142
NIGERIA 2
NORWAY 35
OMAN 18
POLAND 22
PORTUGAL 105
QATAR 116
RUSSIA 62
SAUDI ARABIA 106
SEYCHELLES 5
SOUTH AFRICA 2
SPAIN 66
SWEDEN 13
SWITZERLAND 15
TANZANIA 1
THAILAND 2
U.K. 167
U.S.A. 180
UAE 60
UGANDA 5
VIETNAM 3
ZAMBIA 2
Grand Total 2638

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here