चार पूर्वप्रधानन्यायाधीशहरुको संयुक्त विज्ञप्ति : संसद विघटन असंवैधानिक

सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै वक्तव्य जारी गरेका छन्। पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी, अनूपराज शर्मा र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै संसद विघटनमा संविधानको कुनै पनि धारा आकर्षित नभएको बताएका हुन्।

विज्ञप्तिमा ‘देशको प्रजातन्त्र, कानुनी राज्य र विकासको लागि यस्तो कार्य फेरी कहिल्लै दोहोरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षणको लागि अनुरोध गर्दछौँ’ भनिएको छ।

विज्ञप्ति: 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here