
नेपाली एकता समाज फ्रान्सले आउँदो १८ जुलाई शनिवार नेपालीहरूको अध्यागमन सम्बन्धी समस्याहरुलाई मध्यनजरमा गर्दै अधिकांश नेपालीहरूका मुद्दा हेर्ने वरिष्ठ वकिल संग एक अन्तरक्रिया कार्यक्रम राखिएको जानकारी दिएको छ।
अन्तरक्रिया कार्यक्रममा बिद्यार्थी तथा ईमिग्रेसन सम्बन्धी समस्या वा प्रश्नहरु छन भने लिएर आउन आग्रह गर्दै सामाजिक दुरीलाइ मध्यनजर गर्दै मास्क आदि स्वास्थ्य सुरक्षा प्रती ध्यान पुर्याउदै उपस्थित भएर आफ्ना समस्या बारे परामर्श लिन सकिने बताइएको छ।
१८ जुलाईमा हुने कार्यक्रमको विस्तृत सूचना यस प्रकार रहेको छ :