युरोप स्तरीय “होम स्टार” मा सहभागी हुने आज अन्तिम दिन, उत्कृस्ट ५ प्रतिभा छान्न सुरु गरिने

आभाष आचार्य प्रोडक्सन र पेरिसनेपाल डट कम को संयुक्त आयोजनामा सुरु भएको युरोप स्तरीय होम स्टार प्रतियोगिताको लागि सहभागी हुने दिन सोमवार ( 4 may २०२०) भएकोले आफ्नो भिडियो साँझ सम्म पठाईसक्नु पर्ने जानकारी गराउदछौं।

अहिले सम्म करिब ६० जना प्रतियोगीहरुको भिडियो प्राप्त भएको छ। भोलि बाट उत्कृस्ट ५ प्रतिभा छान्न सुरु गरिने छ। फेसबुक पेजमा राखिएका प्रतियोगीहरुको भिडियो मध्य सबै भन्दा धेरै हेरिएका र लाइक पाएका भिडियोहरु मध्य अन्तिम ५ ले पुन: आफ्नो दोस्रो प्रस्तुति (रचना) पठाउनु पर्ने छ, त्यस मध्य धेरै हेरिएका र लाइक पाएकालाइ हामीले विजेताको रुपमा घोषणा गर्ने छौं।

कार्यक्रममा नृत्य, गायन, अभिनय, क्यारिकेचर, र्याप, बिटबक्स, चित्रकला, कविता, वाध्यवधान इत्यादी जस्ता सबै प्रकारका प्रतिभा प्रस्तुत गर्न सकिने छ।

कार्यक्रममा भाग लिन इमेल गर्नुहोस :

avashacharyaproductions@gmail.com 

वा

 parisnepalnews@gmail.com मा

अफिसियल फेसबुक पेज :

पेरिसनेपाल डट कम : https://www.facebook.com/parisnepalofficial

आभाष आचार्य प्रोडक्सन : https://www.facebook.com/avashacharyaproductions

घर बस्नुहोस, आफ्नो प्रतिभा देखाउनुहोस र बन्नुहोस युरोपकै पहिलो Home Star ★ !!

थप जानकारी र नियमहरु यसप्रकार छन् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here