नातिको विवाहमा बेलायत अएका हजुरबुवाको कोरोना संक्रमण भइ निधन

बेलायतमा कोरोना सङ्क्रमणकै कारण सात जना नेपालीको ज्यान गएको छ । गएको तिन दिनमै कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ।

बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् । त्यस्तै विहिबार बागलुङका कर्ण बहादुर क्षेत्रीको यसै भाइरसको कारण मृत्यु भएको हो । आफ्नो नातिको बिहेको शिलसिलामा बेलायत आएका हुनको नर्थवीक पार्क अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो।

उनि लण्डनमा बस्ने नातिको विवाहका लागि मार्चको पहिलो साता श्रीमतीसहित बेलायत आएका थिए । अहिले परिवारका सबै सदस्य आइसाेलेसनमा राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here