फ्रान्सको कुन जिल्लामा कती संक्रमित? [Live Update]

कोरोना भाइरसको संक्रमितहरुको संख्या र मृत्युको आधारमा फ्रान्स अहिले बिश्वको बढी प्रभावित देश बन्न पुगेको छ।

फ्रान्सको राजधानी रहेको क्षेत्र (प्रदेश) इल द फ्रान्समा नेपालीहरुको बाक्लो बस्ति रहेको छ। यस ठाउँमा लाखौँको संख्यामा कोरोना भाइरसको संक्रमण फैलिने अनुमान गरिएको छ। अहिले सम्मको तथ्यांक हेर्दा सबै भन्दा प्रभावित र ठुलो मानवीय क्ष्यति यसै क्षेत्रमा भएको देखिएको छ।

थप जानकारी तलको लाइभ अपडेट नक्सामा हेर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here