गोर्खा ब्वाइज पेरिस को बर्बेक्यु कार्यक्रम सम्पन्न

स्थापनाको छोटो समयमै परिस मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गोर्खा ब्वाइज पेरिस ले २७ अगस्त २०१८ आइतबारका दिन आयोजना गरेको Barbecue कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको छ । फूटबल प्रतियोगिता मा दोश्रो स्थान हासिल गरि खेलाडी सम्मान तथा खुसियाली आदानप्रदान कार्यक्रम मा झन्डै 50 जना खेलाडी र सहयोगीहरुको उपस्थिति थियो। कार्यक्रम सफल बनाउनआर्थिक सहयोग गर्नुहुने, सहयोगी खेलाडीहरु, र सबै शुभेच्छुक हरुमा आयोजक गोर्खा ब्वाइज पेरिसले धन्यवाद ब्यक्तगरेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here