मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

आज वुधवार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अपरान्ह पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको प्रत्यारोपण  सफल भएको र उनको अवस्था स्थिर रहेको जानकारी दिए।

प्रधानमन्त्रीलाई भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्।  उनको अवस्था पनि सामान्य रहेको खड्काले जानकारी दिए

अस्पतालको बिज्ञप्ति :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here