फरक फरक दलका सभामुख र उपसभामुख हुनुपर्ने कांग्रेसको अडान

संसद्‍का सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्‌मा विरोध गरेको छ ।

सरकार र केसीबीच बिहीबार सहमति भएपछि कांग्रेसले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने माग अघि सारेको हो । संविधानको धारा ९१ मा प्रतिनिधिसभाका सभामुख र उपसभामुखमा फरक-फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ ।

प्रसाईंलाई कारबाहीको माग

कांग्रेस सांसदहरूले बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गरेका छन् । बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रसार्इंलाई के कारबाही हुन्छ भन्ने प्रश्न सरकारसँग गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here