शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण


आज (शुक्रबार) राती शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । पेरिस को समय अनुसार बेलुका ७ बजेर १४ मिनेट जादा सुरु हुने यो चन्द्रग्रहण रति को ११ बजेर १३ मिनेट जादा सम्म देख्न सकिन्छ।
२१औं शताब्दीको सबैभन्दा लामो यो खग्रास चन्द्रगहण नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस,युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका धेरै देश बाट देख्न सकिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भने नांगो अाँखाले चन्द्रग्रहण हेर्न मिल्ने जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here