अध्यागमन विभागको रमिता: ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन बस्ने सूचना स्थगित

अध्यागमन विभागले हिजो पौष २ गते शुक्रबार एक सुचना जारी गर्दै  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य गरिएको बताईएको थियो । अध्यागमन विभागले निकालेको विज्ञप्तिमा विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई आफ्नै खर्चमा होटल क्वरेण्टीन अनिवार्य भनेर प्रष्ट बताईएको थियो ।

तर जारी गरिएको त्यो सूचना आफैमा अस्पष्ट थियो। सूचनामा आदेश कहिलेदेखि लागू गरिने भन्ने नै स्पष्ट थिएन। त्यस्तै मन्त्री परिषद्ले २ हप्ता अगड़ीनै गरेको निर्णय भनेर भनिएको भए पनी तयारी बिना जारी गरिएको आदेश अन्ततः २४ घण्टा नबित्दै हटेको छ । सात दिन होटल क्वरेण्टीनमाँ बस्नु पर्ने आदेश हटेपनि नेपाल जाँदा कोभीड परिक्षण, खोप आदिमा कडाई गरिएको अघिल्लो आदेश कायम रहनेछ।

immigration nepal

सूचना यस्तो थियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here