एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी – कोस्को कति मत ?

इन्फोग्रफी : अनलाइनखबर

गैरआवासीय नेपाली संघको अध्यक्षमा जर्मनीका कुमार पन्तले १२७० ल्याएर विजयी भएका छन् । बिहिबार सम्पन्न संघको नवौं सम्मेलन पश्चात भएको निर्वाचनले अध्यक्षमा जर्मनीका कुमार पन्तलाई १२७० मतसहित निर्वाचित गरेको हो । साथै पन्तका प्रतिश्पर्धी बेलायतका कुल आचार्यले १०७० मत ल्याएका थिए ।

पुरा नतिजा :

अध्यक्षमा

जर्मनीका कुमार पन्त १२१७ बिजयी

बेलायतका कुल आचार्यले १०७०

उपाध्यक्षमा

रसियाका डा. बद्री केसी ११६३ बिजयी

बेल्जियमका अर्जुन कुमार श्रेष्ठ १०२६ बिजयी

मन केसी ९६१ बिजयी

अमेरिकाका सोनाम लामाले ८१३ बिजयी

 

महिला उपाध्यक्षमा

रबिना थापा १२३२ बिजयी

रसियाकि सपिला राज भण्डारी ८६३

 

महासचिवमा 

बेलायतका डा. हेमराज शर्माले ११३९ बिजयी

बेल्जियमकि जानकी गुरुङले १०५३

 

सचिवमा

गौरी जोशी ९१६ बिजयी

आरके शर्माले ८६८ बिजयी

 

कोषाध्यक्ष

महेशकुमार श्रेष्ठ १६५३ विजयी

सुदन थापा ५४१

 

सहकोषाध्यक्षमा

बेल्जियमका लोक दाहाल ११८४ विजयी

रसियाका गोविन्द गौतमले ८५२

 

युवा संयोजकमा

नेदरल्याण्डका हिमाल गुरुङ ७६८ बिजयी

अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाहले ७३३

युएईका सुदीप कार्कीले ६५५

 

महिला संयोजक

अष्ट्रेलियाकी भुमा लिम्बू ७०२-विजयी

बेलायतकी संगीता मरहठ्ठा ६५२

कोरियाकी जुनु गुरुङ ४०७

क्यानडाकी प्रमिला खड्का बस्नेत ३७४

 

युरोप संयोजक 

नारायण प्रसाद आचार्य २७४  विजयी

सन्तोष कुमार भट्टराइ

पदम गुरुङ

गंगाधर गौतम

युरोप उप संयोजक

कृष्ण प्रसाद तिमिल्सिना ३५७ विजयी

बालकृष्ण श्रेष्ठ २०७

हिजो सम्पन्न निर्वाचन  विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको थियाे ।

थप नतिजाको लागि पेरिसनेपाल डट कमको फेसबुक पेजमा हेर्नुहोला : https://www.facebook.com/ParisNepalOfficial/posts/390458595191414?__xts__[0]=68.ARA9D8u8WqE7U6vKvTdEVZmjbiDXRqPY89mauo7jt0kXuK8EpnjvnVH_wGQ5B9ttt6uqRHINU-oCfH5E1M6026qj9sYAqhO6OfjsXC39zcLqdO6crdgc4h9wKgeKEv3g2H_68IrVUHs32Z-uO3797j8naNpB279l8FZJDjFgBnAgf9FpFGps-XmrLeiQd8r_WM02gJXgjGjEViB-K75-StLaN2aoXxnCtBBFGaqHHivYrOXKN6PquwfawEFDdEzioeL1g820dJCqlv-KcAWrUMK3SIZJP_nOIX-gQmFerafGhpKDREXD22cOfWW_176JleV5Q61_GXk9V1TNvwovMFI&__tn__=-R

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here