एनआरएन आज ४२ सदस्यीय नयाँ कार्यसमिति चुनिँदै – उम्मेद्वारहरुको नामावली सहित

२९ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघको मंगलबारदेखि सुरु भएको नवौँ विश्वसम्मेलनले आज नयाँ कार्यसमितिका लागि निर्वाचित गर्दैछ । आजको निर्वाचनले कूल १२ पदहरुमा ४२ जना निर्वाचित गर्नेछ ।

संघको विधानमा भएको व्यवस्था अनुसार सम्मेलनले चयन गर्ने नयाँ कार्यसमिति यस्तो छ :
अध्यक्ष   – १
उपाध्यक्ष –५ (१ महिलासहित)
महासचिव –१
सचिव –२
कोषाध्यक्ष –१
सहकोषाध्यक्ष –१
महिला संयोजक –१
युवा संयोजक –१
क्षेत्रीय संयोजक –६(प्रत्येक क्षेत्रवाट एक/एक जना)
क्षेत्रीय उपसंयोजक –११(यूरोपबाट ३, एसिया प्रशान्तबाट २, अफ्रिकाबाट २, मध्यपूर्वबाट २, उत्तर दक्षिण अमेरिकाबाट १ ओसेनियाबाट १, क्षेत्रीय महिला संयोजक –६(प्रत्येक क्षेत्रवाट एक/एक जना)
क्षेत्रीय युवा संयोजक –६ (प्रत्येक क्षेत्रबाट एक/एक जना)
गरी ४२ जना निर्वाचित हुनुपर्ने व्यवस्था छ ।

यी हुन् उम्मेदवारहरु




 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here