प्रचण्ड: डा. गोविन्द केसीका सबै माग पूरा गर्न सकिन्न

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ चिकित्सक गोविन्द केसीको सबै माग सम्बोधन गर्न नसकिने बताएका छन्।

संसदलाई ‘यो गर’ भनेर आदेश दिने अधिकार वरिष्ठ चिकित्सक केसीलाई नरहेको बताउदै डा के सी लाइ जुम्लाबाट काठमाडौं ल्याएर उपचार गराउन पहल भइरहेको पनि जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here