![nirwachan-samiti-ummedwari-cover](https://parisnepal.com/wp-content/uploads/2019/08/nirwachan-samiti-ummedwari-cover-696x367.jpg)
एनआरएनए फ्रान्स निर्वाचन समितीले आज सार्वजनिक गरेको सूचना (उम्मेदवारहरुको नामावली अनुसार) महिला प्रतिनिधि र युवा प्रतिनिधि बाहेक अन्य सबै पदमा मतदान हुने संकेत देखिएको छ। उम्मेदवारहरुको अन्तिम नामावली दावी विरोधको समय पछि १४ अगस्ट साँझ प्रकाशित गरिने सूचनामा उल्लेख छ।
निर्वाचन समितिले जारि गरेको सूचना :