काठमाडौं जलमग्न सवारी साधनहरु समेत डुबानमा

0

 

२७ असार काठमाडौं।काठमाडौंमा धुलोले वाक्क भएकाहरुलाई आजभोलि हिलो र जलमग्न भएको सडकले दिक्क बनाएको छ।नेपालका सडक पानीपर्दा हिलो र घामलाग्दा धुलोले गर्दा अस्तव्यस्त बन्ने गरेको छ।आजभोलि पानीपर्ने बित्तिकै सडक जलमग्न हुँदा सवारी साधन समेत डुबानमा पर्ने गरेका छन् भने यात्रीले सास्ती भोग्ने गरेका छन्। बुधबार करिव १ घण्टा परेको पानीले काठमाडौं जलमग्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here