पेरिसमा छैटौं तमुसमाज कप फूटबल प्रतियोगिता सम्पन्न

0

तमु समाज फ्रान्ले छैटौं तमुसमाज कप फुटबल प्रतियोगिता यही जुलाई १।२०१८ मा भब्याताका साथ सम्पन्न गरेको छ । फ्रान्समा संगठीत बिभीन्न नेपली संग संस्थाहरु तथा नेपाली नेपाली बिच भाईचारा अभीबृद्दी गर्ने उदेश्यका सथ सञ्चालीत उक्त प्रतीयोगीतामा ११ टीमहरुले सहभगी जनाएका थिए । प्रतियोगीतामा सबै टीमहरुलाई बिजय गर्दै Nepali Legionaire ऐ टीमले प्रथम र Gurkha Boyz पेरीस द्वीतिय हुन सफल भएका थिए । प्रतियोगीता अबधीभर अफनो उत्क्रीसट खेल प्रदर्शन गर्दै आफ्नो टीमलाई प्रथम बनाउन सफल Nepali Legionaire ऐ टीमका खेलाडी श्री युबक घले उत्कृसट खेलाडी बन्न सफल भएका थिए । त्यसतैगरी NRNA फ्रान्सका खेलाडी श्री आसीश वग्ले तथा Gurkha Boyz का खेलाडी श्री उत्तम लिम्बु प्रतीयोगीता अबधीभर ५।५ गोल गर्दै सर्भाधीक गोल कर्ताको पुरषकार जित्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here