
म्याग्दी प्रवासी नेपाली संघ (मोना ) राष्ट्रिय कार्यसमिति फ्रान्सले आफ्नो प्रथम अधिवेशन यहि २१ जुलाई २०१९ का दिन सम्पन्न गरेको छ। फ्रान्समा रहेका म्याग्देलिहरु २०१७ देखि संगठीत हुदैं सक्रिय रुपमा लागेका छन्।
अधिवेशनले सर्वसम्मत रुपमा पदम शेरचन लाइ अध्यक्ष पदको जिम्मेवारी दिनुका साथै १७ सदस्यीय नयाँ कार्यसमितिको र ५ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ। निवर्तमान अध्यक्ष हेम बानियाँ संस्थाको संस्थापक अध्यक्षमा रहने छन् ।
सँस्थाले म्याग्दी जिल्लामा स्वास्थ्य शिक्षा लगायत बिभिन्न क्षेत्रमा सहयोग गर्दै फ्रान्समा सामाजिक संस्कृतिक कार्यक्रम र खेलकुदमा सक्रियताका साथ काम गर्दै आइरहेको छ।
नव निर्वाचित कार्यसमिति :-
१.अध्यक्ष पदम शेरचन
२.उपाध्यक्ष मान सेन्चुरी
३.महासचिव लक्ष्मी प्र. भट्टचन
४.सचिव नवीन कार्की
५.कोषाध्यक्ष ओम गौचन
६.सहकोषाध्यक्ष सपना मल्ल
७.सदस्य विकास शेरचन
८.सदस्य रेक पुन
९.सदस्य सज्जन छन्त्याल
१०.सदस्य देवन खड्का
११.सदस्य लेक कुमारी शेरचन
१२.सदस्य इमान छन्त्याल
१३.सदस्य दिनेश कार्की
१४.सदस्य सोसिमा रकाल
१५.सदस्य प्रताप मल्ल
१६.सदस्य विक्रम भण्डारी
१७.खेलकुद संग्योजक अर्जुन केसी
* प्रमुख संस्थापक अध्यक्ष हेम बानियाँ
सल्लाहाकार दिल गर्बुजा
सल्लाहाकार विनोद श्रेष्ठ
सल्लाहाकार दिल सुनार
सल्लाहाकार प्रकाश सुवेदी
सल्लाहाकार (लाल)अमृत के:सी