एनआरएनए फ्रान्समा अहिले सम्म कतिजना पञ्जिकृत सदस्य बने ? यसरी हेर्नुहोस् लिस्ट

एनआरएनए फ्रान्सको आगामी चुनावमा भाग लिन मिल्ने पञ्जिकृत सदस्यता लिने समय यहि १० जुलाई मध्यरात बाट समाप्त भएको छ।

सदस्यता वितरण जुनको १ तारिख बाट सुरुभएको थियो । जुलाई ७ तारिख सम्म सदस्यता लिने समय रहेकोमा ३ दिन थप गरेर १० तारिख सम्म पुर्याइएको थियो। संघको आगामी कार्यकाल २०१९ – २०२१ को लागि निर्वाचन र महाधिवेसन अगस्टको १८ तारिख हुनेछ।

फ्रान्समा अहिले सम्म (११ जुलाई बिहान सम्म) ३०६ जनाको सदस्यता प्रमाणित भैसकेको छ भने अझै धेरैको प्रमाणित हुन् बाँकी छ।

सदस्यता भए नभएको हेर्न वा प्रमाणित सदस्यहरुको लिस्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here