इनास फ्रान्सको कलाकार छनौट प्रतियोगिताको तयारी अन्तिम चरणमा २० जना प्रतियोगी : [नामावली सहित]

अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सले यही अाइतबार १७ फेब्रुअरीका दिन पेरिसमा आयोजना गर्न गैरहेको नृत्य तथा गायन कार्यक्रमको तयारी अन्तिम चरणमा प्रवेश गरेको छ।  प्रतिस्पर्धामा नृत्य तर्फ १२ जना र गायन तर्फ ८ जनाले भाग लिने भएका छन। फ्रान्समा हुन गैरहेको यो कार्यक्रमले छरिएर रहेका कलाकारहरुलाइ एउटै मंचमा ल्याउने नै छ त्यसका साथै युवा कलाकारहरुलाइ कला छेत्रमा प्रगति गर्दै जान प्रोत्साहान दिने विश्वास गरिएको छ । प्रतियोगीहरु मध्य सर्वोत्कृष्ट हुनेले ३१ मार्चमा बेल्जियममा हुन गैरहेको युरोप स्तरिय प्रतियोगितामा फ्रान्सको प्रतिनिधित्व गर्ने छन ।

१७ फेब्रुअरीमा पेरिसमा हुने छनौट प्रतियोगितामा भागलिने प्रतियोगीहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here