राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट बार्ता

कतारको चारदिने औपचारिक भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीचआज कतार स्थित दरबार मा भेटवार्ता भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा सैनिक टुकडीले सम्मान अर्पण गरेको थियो।

अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन्। भेटमा नेपाल र कतारबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने विषयमा छलफल भएको छ।

President Bidhya Devi Bhandari at airport to visit Qatar on Monday, 29 October 2018.
Photo: Nagarik/Republica

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here