पेरिसमा छायांकन गरिएको “ओ सानी” गितको नयाँ म्युजिक भिडियो सार्वजनिक

गायिका सुनिता मगर र गायक निराजन राइको स्वर र प्रकाश तामांगको शब्द तथा संगीत रहेको “ओ सानी” बोलको गितको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। आभाष आचार्यको निर्देशन रहेको उक्त भिडियोमा कलाकारहरु केशब मगर, अनु ढुंगाना र अभिषेक पाठकको अभिनय रहेको छ।

“ओ सानी” शिर्षकमा उक्त गितको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाइ समेटिएको छ। गितले नबोले पनि साँचो माया कुनै दिन अवस्य प्रकट हुन्छ र हरेक परिस्तिथिमा मायाकै जित हुन्छ भन्ने सन्देश बोकेको छ। नयाँ बर्ष २०२१ को पहिलो दिनको साइत पारेर म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

यस्तो छ ओ सानीको म्युजिक भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here