संसद विघटन पछि ७ मन्त्रीले दिए सामूहिक राजीनामा

प्रधानमन्त्रीको संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रचण्ड र माधव नेपाल पक्षका सातजना मन्त्रीले सामुहिक
राजीनामा घोषणा गरेका छन् ।

सिंहदरवारमा पत्रकार सम्मेलन गरि कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणी पोखरेल र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएका हुन् ।

पूर्व माओवादीबाटै मन्त्री बनेका गृहमन्त्री रामवहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् ।

पुष ५ गते राजिनामा दिने मन्त्रिहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here