घटस्थापनाको शुभमुर्हत पारेर वेभ सिरिज इशाराको छायांकन सुरु

पेरिस, फ्रान्सको राजधानी पेरिसमा बन्न लागेको वेब सिरीज इशाराको छायांकन शुरु भएको छ।

वेब सिरीज इशारा निर्माता जीवन थापा मगरले २० जनाको समुहले मेहनतका काम गरिरहेको र शिरिजलाइ भव्यताका साथ् छिट्टै सार्वजनिक गर्ने जानकारी दिए।

शिरिजको छायांकन सम्पन्न गर्न अझै २ हप्ता लाग्ने निर्देशक आभाष आचार्यले जानकारी दिएका छन्।

केहि दिन अघि मात्र घटस्थापनाको शुभमुर्हत पारेर इशारा वेब सिरिजको छायांकन सुरु गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here