बेलायती स्वास्थ्य मन्त्री नै कोरोना भाइरस बाट संक्रमित

बेलायती स्वास्थ्य मन्त्री नाडाइन डोरिस कोरोना भाइरस बाट संक्रमित भएकी छन । मंगलवार कोरोना भाइरसको परीक्षण नतीजा पोजिटीभ देखीएको हो। अहिले उनलाई घरमा एक्लै राखेर उपाचार गर्ने काम भैइरहेको बिबिसिले जनाएको छ । मन्त्री डोरिस प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

बेलायतमा ६ जनाको भाइरसबाट मृत्यु भएको छ र लगभग ३ सय ८२ जनामा उक्त भाइरस देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here