‘प्रचण्ड’माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार

राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको छ।

जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षीय रतन तिरुवालाइ प्रहरीले पक्राउ गरेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताए । भाषण गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । यद्यपि उनलाई जुत्ता लागेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here