ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट

प्रदिप पौडेल, काठमाडौँ  : ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।बम बिस्फोटमा परी २ जना घाइते भएका छन् । बम बिस्फोटबाट गेटमा क्षति पुगेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here