नेपाली संस्कृतिक गृह फ्रान्सले सरस्वति पुजा कार्यक्रम आयोजना गर्दै

नेपाली सांस्कृतिक गृह फ्रान्सले यहि फेब्रुअरी १० तारिख आइतबार सरस्वति पुजाको अवसरमा पेरिसमा एक संस्कृतिक कार्यक्रम आयोजना गर्दै छ। कार्यक्रममा भाग लिने बालबालिकाहरुलाई नेपाली पोसाक, फुटबलको पोसाक, भलिबल, जुडो, कराते, नृत्य, राजकुमार -राजकुमारी, पुलिस तथा आफुलाई मन पर्ने पोशाकमा आउनुहुन अनुरोध गरिएको छ।

प्रवेश निशुल्क रखिएको कार्यक्रममा सबैको लागि अन्य बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु, जलपान (खाजा) का साथमा सन्ध्या मिश्रज्यु र शैलेन्द्र महर्जनज्युको चित्र कला प्रदर्शन पनि गरिने संस्थाको सूचनामा जानकारी गराईएको छ।

कार्यक्रम :

Le dimanche 10 février 2019 à partir de 14h.
Au 1er Rue du 8 Mai 1945
94700 Maison Alfort
Métro : Maison Alfort Stade (ligne 8)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here