कालिप्रसादको ‘इन्स्टाको फोटो’ फ्रेन्च गीतबाट चोरिएकै हो त ? (दुबै गीतको भिडियोसहित)

संगीतकार कालिप्रसाद बाँस्कोटाको पछिल्लो गीत ‘इन्स्टाको फोटो’ बोलको गीत विवादमा परेको छ। यो गीत भु पु फ्रेन्च रास्ट्रपति सार्कोजीको श्रीमती कार्ला ब्रुनीले गएको फ्रेन्च गीत गित संग मिल्न गएपछि विवादमा परेको हो।

कार्ला ब्रुनीले ९ वर्षअघि नै गाएको गित quelqu’un m’a dit शिर्षकको गित संग मेलोडीका साथ साथै गीतको लिरिक्स मिल्न गएपछि बाँस्कोटाको गित विवादित बनेको हो।

यतिबेला यो गीतका संगीतकार, रचनाकार तथा गायक कालिप्रसादबाँस्कोटाले यस बारेमा अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन।

यता गीतका मोडल तथा अभिनेता आशिफ शाहले यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए। शाहकै प्रोडक्सन हाउस जी २१ डिजिटलले गीतको भिडियो उत्पादन गरेको हो।

फ्रान्सकी गायिका कार्ल ब्रुनीको गीत

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here