कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक संसद्‌बाट पारित ( भिडियो सहित )

कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसद्‌मा प्रस्तुत भइ पास भएको छ ।

कांग्रेसको विरोधका बीच शिक्षामन्त्री पोखरेललाई मर्यादा पालकको सहयोगमा रोस्ट्रम पुर्‍याइएको थियो । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए ।
लगतै विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् । लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here