श्रृखलाले भावुक हुँदै भनिन : “आज अन्तिम दिन सेयर गर्दिनु प्लिज !”


मिस ओर्ल्डमा फाइनल राउण्डमा पुग्न सफल श्रृखला खतिवडा हिजो सम्म ४०.०१ % भोटिङ भएको मा आहिले घटेर ३६.६१% मा झरेको छ । अन्य प्रतिस्पर्धाीको बढ्दै गएको छ । नेपाललाई अझै धेरै भन्दा धेरै भोट को आवश्यकता हुन्छ ! भोटको लागि उनको अफिसियल फेसबुक पेजमा लाइक र कमेन्ट, https://missworld.com/#/vote मा भोट र मोबाइल बाट मोब्स्टार डाउनलोड गरेर भोट गर्नु पर्ने हुन्छ ।

तलका चार तरिका बाट भोट गर्नुपर्छ!

1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here