गुडिरहेको बस खोलाले बगायो, १७ घाईते ५ को अवस्था गम्भीर

दाङ-धनगढीबाट दाङको तुलसिपुर आउँदै गरेको यात्रुबाहक बस खोलाले बगाएको छ।

ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस घोराही तुलसीपुर सडक खण्डको गुहार खोलामा आएको बाढीले बगाउदा १२ जना यात्रु घाइते भएका छन्।

जसमध्ये २ जनालाई थप उपचारको लागि नेपालगन्ज पठाइएको छईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

१० जना घाइतेको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here