Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने

रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेका थिए ।

विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएपछि उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए ।

विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस सुन्दर आभन्यु सं-एलिजेमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।

 

French president Emmanuel Macron holding the trophy (C) and his wife Brigitte Macron (C-L), France’s coach Didier Deschamps (5thR), France’s goalkeeper Hugo Lloris (6thR) pose for a family photo at a reception for the French national football team after they won the Russia 2018 World Cup final football match at the Elysee Presidential Palace on July 16, 2018 in Paris.
France celebrated their second World Cup win 20 years after their maiden triumph on July 15, 2018, overcoming a passionate Croatia side 4-2 in one of the most gripping finals in recent history. / AFP PHOTO / Lionel BONAVENTURE

 

source photo : @afp, paris match, le monde, 20 minute, google news

Exit mobile version