Site icon ParisNepal.com – Nepali News From France

एन आर एन फ्रान्सको गृष्मकालीन सामुन्द्रिक भ्रमण यहि जुलाई २२ तारिख हुने

एन आर एन फ्रान्सको गृष्मकालीन सामुन्द्रिक भ्रमण यहि जुलाई २२ तारिख हुने भएको छ।

यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage de Cabourg ) छनौट गरिएको एन आर एन फ्रान्सको सूचनामा जानकारी गराइएको छ ।

कार्यक्रम सम्बन्धि बिवरण यस्तो छ
मिति : आईतबार – 22 July 2018
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ७:३० बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:३० बजे
सहभागिता शुल्क :- ० देखि ३ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ३ देखि १२ वर्ष सम्मका लागि :२५€ लाग्ने गरी तय गरिएको छ भने १२ वर्ष देखि माथिका व्यक्तीहरू को लागि :४५€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना, खाजा, जुस पानी, बस भाड़ा को समेत व्यवस्था गर्ने  ।

Exit mobile version