Site icon ParisNepal.com – Nepali News From France

इनासले अब भाषा र साहित्य लाइ पनि समेट्ने, इनास युरोपको बन्दसत्रले गरेका महत्वपूर्ण निर्णयहरु :

अन्तरास्ट्रीय नेपाली कलाकार समाज इनासले ३१ मार्चमा यूरोप स्तरिय नृत्य तथा गायन प्रतियोगिता बेल्जियममा भव्यताका साथ सम्पन्न गर्नुका साथै अघिल्लो दिन शनिवार ३० मार्चका दिन संस्थाको युरोपियन समितिको बैठक, प्रगती प्रतिवेदन प्रस्तुती, छलफल र साँस्कृतिक कार्यक्रम गरेको थियो ।  इनास युरोपका संयोजक अर्जुन काफ्लेको अध्यक्षतामा बेल्जियमको आन्तरर्पेनमा इनासका केन्द्रिय अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल, महासचिव मनिष कुमार श्रेष्ठ, केन्द्रिय सदस्य राजमान तामांग लगायत केन्द्रिय पदाधिकारीहरु र युरोपका ११ देश बाट सहभागी हुन आउनु भएका अध्यक्ष, प्रतिनिधि तथा संस्थाका पदाधिकारीहरु सम्मिलित बैठकले निम्न लिखित निर्णयहरु गरेको छ :

 

Exit mobile version