Site icon ParisNepal.com – Nepali News From France

प्रवासी नेपाली मञ्च फ्रान्स र जन प्रगतिशिल मञ्च फ्रान्स बिच एकिकरण

प्रवासी नेपाली मञ्च फ्रान्स र जन प्रगतिशिल मञ्च फ्रान्स बिचमा एकिकरण भइ प्रवासी नेपाली एकता मञ्च फ़्रान्स (ONUF) गठन भएको छ । यहि २९ सेप्टेम्बरमा बसेको बैठक पश्चात  गठित संगठनको संयोजकमा निवर्तमान अध्यक्ष भक्त वाग्ले र सचिवमा मनोज (सुमन) पौडेल सर्वसम्मत बाट चयन भएका छन । एकताको क्रममा तत्कालको लागि एक जना संयोजक र सचिव राखी कार्यकारी सदस्यमा २५-३५ जना राखी गठन गर्नुपर्ने प्रावधान अनुरुप सर्वसम्मत रुपमा प्रवासी नेपाली एकता मञ्च फ़्रान्स गठन भएको छ । एमालेको भातृ संगठनको रुपमा सक्रिय रहेको प्रबासी नेपाली मंच र माओवादी निकट जन प्रगतिशिल मञ्च बीच एकीकरण हुने क्रम युरोपका अन्य देशहरुमा पनि तीव्र रुपमा अगाडी बडीरहेको छ ।

प्रवासी नेपाली एकता मञ्च फ़्रान्सको कार्यसमिति 

संयोजक:- भक्त वाग्ले

सचिब:- मनोज पौडेल (सुमन)

का.स सदस्य:-

घनश्याम पौडेल

मिन श्रेस्ठ

मिलन तामाङ (खम्बु)

अरूण गुरुंग

लाल ब. सोडारी

राजु बस्नेत

सन्दीपा गुरुंग

प्रमिला लामिछाने

पुस्पा न्यौपाने

हरि सापकोटा

ज्ञानेंद्र पौडेल (प्रभाकर)

भोजराज गिरी (बिनोद)

तीर्थ अधिकारी

शंकर आर्याल

मधुकर देवकोटा

सुर्य पौडेल

लोक ब. पुन

प्रमोद भुसाल

प्रकाश शर्मा

बिकाश वाग्दास

हेमेन्द्र के.सी

Exit mobile version