Site icon ParisNepal.com – Nepali News From France

जनप्रगतिशील मञ्च फ्रान्सको नयाँ कार्यसमिति गठन, अध्यक्षमा सुमन पौडेल

जनप्रगतिशील मञ्च फ्रान्सले सुमन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। पेरिसमा सम्पन्न अधिवेशनबाट मञ्चको अध्यक्षमा पौडेल पुनः चयन भएका हुन् ।

त्यस्तै मञ्चको उपाध्यक्षमा भोजराज गिरि, महासचिवमा हरि प्रसाद सापकोटा र कोषाध्यक्षमा सन्जिब देबकोटा सहित ११ सदस्यीय कार्यसमितिको विवरण सार्वजनिक गरिएको छ। नेकपा माओवादी निकट मञ्चले यस अघि पनि विभिन्न कार्यक्रम भेटघाट अगाडी बढाउदै सँस्थाको क्षेत्र विस्तार गर्दै आइरहेको छ। यस्तै बेल्जियममा प्रकाश पौडेल, स्पेनमा विसाल ढुंगाना, चेक रिपब्लिकमा बिष्णु बहादुर रायमाझी, पोल्यान्ड बिश्वास कट्टेल, आयरल्याण्डमा शुकमान लामा, बेलायतमा मान गुरुङ  र क्रोसिया दिपक बिसन्खे आदिको नेतृत्वमा युरोपका विभिन्न देशहरुमा अधिवेशन तथा नयाँ कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ।

कार्यसमिति २०२१ :
अध्यक्ष :मनोज पौडेल
उपाध्यक्ष :भोजराज गिरि
महासचिव :हरि प्रसाद सपकोटा
कोषाध्यक्ष:सन्जिब देबकोटा

सदस्यहरु
शंकर अर्याल
ज्ञानेन्द्र पौडेल(प्रभाकर)
तिर्थ अधिकारी
मधुकर देबकोटा
प्रकाश शर्मा
अनुमा मगर
महा प्रसाद सुबेदि

 

Exit mobile version