Site icon ParisNepal.com – Nepali News From France

एनआरएनए स्पेनको निर्वाचन सम्पन्न अध्यक्षमा सालिकराम डुम्रे विजयी

गैर आवासीय नेपाली संघ एनआरएनए स्पेनको निर्वाचन आज सोमवार २६ जुलाईका दिन सम्पन्न भएको छ। अनलाइन भोटिङ मार्फत सम्पन्न निर्वाचनका सालिकराम डुम्रे अध्यक्ष पदमा निर्वाचित भएका छन।

सन् २००७ अप्रिल १३ तारिख स्थापना भएको NRNA NCC Spain को सातौं अधिबेशन (आठौं कार्यकाल २०२१ – २०२३) का लागि बिधुतिय मतदान (Online voting) प्रकृया अनुरुप आज मतदान सम्पन्न भएको हो ।

अध्यक्ष :- शालिकराम डुम्रे
उपाध्यक्ष (खुल्ला) :- सोनु राउत र कृष्णराम रानाभाट
उपाध्यक्ष (महिला) :- सृजना लामिछाने
उपाध्यक्ष (क्षेत्र) :- रोशन पाठक
महासचिव :- बिदुर गौतम
सचिव (खुल्ला) :- अरुण घिमिरे र एन. के. भट्टराई
सचिव (म्याड्रिड क्षेत्र) :- सुन्दरी लामा
कोषाध्यक्ष :- शन्त बहादुर क्षेत्री
युवा संयोजक :- मनुश जंग खड्का

आई सी सी सदस्यहरु :- दिनेश कुमार गिरी र प्रकाश तिमिल्सिना

त्यस्तै निर्बिरोध निर्बाचित :
सचिव (ग्रान कानारिया क्षेत्र) :- दिप श्रेष्ठ
सचिव (पाईस भास्को क्षेत्र) :- दिपेन्द्र अर्याल
सहकोषाध्यक्ष :- शिब प्रसाद पौडेल
महिला संयोजक :- देवी कुमारी भण्डारी
सदस्यहरु :- ईमा सापकोटा भट्ट, जमुना देवी शर्मा, प्रकाश पुरी, कमल पराजुली र दिल बहादुर थापा।

हेर्नुस भर्खरै सार्वजनिक मतदानको नतिजा :

 

Exit mobile version