गैर आवासीय नेपाली संघ फ्रान्समा यहि आइतवार २५ जुलाईका दिन हुन् गैरहेको निर्वाचनमा चरम अनियमितता र धाधलीको आरोप लगाउदै समावेशी समुहले आफ्ना मागहरु तत्काल सम्बोधन नभए समानान्तर समिति घोषणा गर्न सक्ने बताएको छ।
बिज्ञप्ति :